‘काठमाडौं विश्वविद्यालयबाट बिएन्डसीलाई सम्बन्धन दिन प्रधानमन्त्रीकै दबाब’

काठमाडौं । बिएन्डसीलाई सम्बन्धन दिन प्रधानमन्त्री र शिक्षा मन्त्रीको चौतर्फि दबाब आइरहेको अधिकारीहरुले बताएका छन् ।चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीको अडानले तत्कालका लागि बिएन्डसीलाई सम्बन्धन दिलाउने प्रधानमन्त्री र शिक्षामन्त्रीको उग्र चाहना पूरा भएको छैन । यता आयोगकै केही सदस्यले प्रधानमन्त्रीको निर्देशनका आधारमा कलेजलाई सम्बन्धन दिन शुक्रबार नै निर्णय भएको अर्थ लगाएका थिए । आयोगकी … Continue reading ‘काठमाडौं विश्वविद्यालयबाट बिएन्डसीलाई सम्बन्धन दिन प्रधानमन्त्रीकै दबाब’